नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

पशु क्‍वारेन्टाईन कार्यालय, काठमाडौं

बुढानिलकण्ठ, काठमाडौं

Dr. Mod Nath Gautam

डा. माेदनाथ गौतम

कार्यालय प्रमुख

Dr. Krishna Paudel

डा.कृष्ण पौडेल

सूचना अधिकारी

परिचय

नेपाल एक भूपरिवेष्ठित मुलुक हो । यस मुलुको भारत सँग करिब १००० किलोमिटर जति खुल्ला सिमाना रहेको छ । खुल्ला सिमाना भएको कारण आवत जावत गर्ने पशुपंक्षीहरुको निगरानी र तिनीहरुबाट भित्रिन सक्ने संक्रामक रोगहरुको नियन्त्रण गर्नु  राष्ट्रको दायित्व हो । साथै अन्य मुलुकबाट हवाई मार्ग हुदै पशुपंक्षीहरुको माध्यमबाट फैलन सक्ने संक्रामक रोगको बारेमा पनि सोच्नु आवश्यक छ । पशुपंक्षीलाई बिरामी गराउने जीवाणु विद्यमान रहेमा कुनैपनि बेला अनुकुल समयमा रोग फैलन सक्छ र यि रोगबाट बचाउन सधै नै तत्पर रहनु पर्दछ । पशुपंक्षीमा उपचार खर्च र रोगबाट हुने हानी नाक्सानी मात्र नभै मानव स्वस्थ्यमा समेत त्यसबाट  नकरात्मक प्रभाव पर्न सक्दछ । पशु क्वारेन्टाईन लाई प्रभावकारी बनाई नयां रोग भित्रिन नदिन ठुलै धनराशी खर्च हुने भएता पनि बारम्बार रोगको उपचार र नियन्त्रण गर्नु भन्दा क्वारेन्टाईनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ अनुसार पशु क्वारेन्टाईन भन्नाले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामागी्रमा कुनै रोग लागेको छ या छैन भन्ने कुरा यकिन गर्न पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीलाई कुनै खास ठांउमा तोकिएको अवधिभर परीक्षणको लागी एकैसाथ वा छुट्टा छुट्टै राखिने कार्यलाई जनाउदछ । तर्सथ देश भित्र संक्रामक रोग फैलिन नदिन तथा रोग नियन्त्रण र उन्मुलन गर्न आन्तरिक तथा वाह्य क्वारेन्टाईनलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ । 

दीर्घकालीन कृषि योजनाले परिलक्षित गरेको नेपाल सरकारको गरिबी निवारण कार्यक्रममा विदेशबाट आउन... थप पढ्नुहोस्

शिर्षक

पन्छीपालन निती

प्रकाशित मिति :2022-11-09 01:04:29

Download

राष्ट्रिय-पशु-स्वास्थ्य-नीति-२०७८

प्रकाशित मिति :2022-11-09 00:59:58

Download

पशु कल्याण निर्देशिका

प्रकाशित मिति :2022-11-09 00:57:38

Download

दाना पदार्थ ऐन २०३३

प्रकाशित मिति :2022-10-13 01:28:46

Download
सबै हेर्नुहोस
शिर्षक

पशु कल्याण प्रबर्द्धन कार्यक्रम संचालन कार्यविधि, २०७३.pdf

प्रकाशित मिति :2022-10-21 03:33:54

Download

पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधी, २०७५

प्रकाशित मिति :2022-10-21 03:33:38

Download
सबै हेर्नुहोस